करिव साढे तीन करोडको पाँच सय र हजारका भारतीय नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफू र अनुमति प्राप्त वित्तीय संस्थासँग झण्डै साढे तीन करोड रुपैयाँ बराबरको एक हजार र पाँच सय दरका भारतीय नोट रहेको भन्दै सटहीमा सहयोग गर्न भारतीय रिजर्भ बैंकलाई अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले पनि काठमाडौंस्थित भारतीय दूतावासमार्फत सोही आशयको औपचारिक पत्र पठाएको छ । भारत सरकारले एक हजार र … Continue reading करिव साढे तीन करोडको पाँच सय र हजारका भारतीय नोट